Home>Jokes & Humors>Swimming Garna Manahi Chha

Swimming Garna Manahi Chha !!

एक जना मानिस Swimming pool मा उभिरहेको थियो । त्यतिकैमा एउटा केटि आएर आफ्नो लुगा फुकालेर नुहाउन के आटेको थियो, त्यो उभिने मान्छेले भनेछ.....

उभिने मान्छे :- ओ Madam, पख्नुस् पख्नुस् यहाँ Swimming गर्न मनाही छ । ...

केटी :- (रिसाउदै ) Swimming गर्न मनाही छ रे ? मैले लुगा फुकालुन्जेल के हेरेर बसेको त ?

उभिने मान्छे :- यहा Swimming गर्न पो मनाही छ त । लुगा फुकाल्न त होईन नी ।।

Advertisement !!



Disclaimer
Copyright © 2009-15. All rights are reserved.