Home>Jokes & Humors>Kaka Bhatij Ko Gaaf

Kaka Bhatij Ko Gaaf !!

एउटा मान्छे उसको भतिज संग खेल्दै थियो। उनिहरुको गफ:

काका: तिमी कुन दिन जन्मेको थाहा छ?

भतिज: थाहा छ, सोमबार। अनि तपाई नि?

काका: म चाहीं शनिबार।

भतिज: मरी-मरी हंस्दै भन्न थाल्यो हजूर त कस्तो ढाँट।

काका: छक्क पर्दै, किन के भो र?

भतिज: कंही शनिबार बिदाको दिन पनी कोही जन्मन्छ?

Advertisement !!



Disclaimer
Copyright © 2009-15. All rights are reserved.