Home>Jokes & Humors>Hanuman Ko Galama Ek Jhapad

Hanuman Ko Galama Ek Jhapad !!

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ

भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर

देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।

हनुमान : प्रभु मैले के विराएँ ?

राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?

हनुमान : किनर प्रभु ?

राम : भित्र सिता कपडा फेर्दै छिन ।

Advertisement !!



Disclaimer
Copyright © 2009-15. All rights are reserved.