Ghamanda !!

एउटा गरिब केटाले एउटि धनि केटिलाई एक दिन प्रेम प्रस्ताब राखेछ ।

केटिले भनि :- "Listen! Your monthly salary is my daily hand expense.

Should, I be involved with you? How could you think that?

I will, never love you. So forget me and get on marry else of your level!"

तर त्यो केटाले भने त्यो केटिलाई कहिल्यै भुलेन ।

दश सालपछि ......

एक दिन त्यिनिहरुको प्रत्यक्ष भेट एउटा Shopping Mall मा भएछ ।

केटिले भनिछे :- "Hey! you, how are you? Now I am married. के तिमिलाई थाहा छ ।

मेरो श्रीमानको तलब कति छ ? 50,000 हजार रुपैया महिना, गाडि घर सबै छ । तिमि त

अचम्मै भयौ होला है..!! मेरो husband, smart handsome पनि छ । उसको सामु त

तिमि केहि पनि हैन ।"

बार्तालाप चल्दै थियो, त्यतिकैमा त्यो केटिको husband आएछ । र त्यो केटालाई देखेर...

"Sir ! you here? Meet my wife" भन्दै त्यो केटोको परिचय आफनो श्रीमती सँग गराएछ ।

केटिको लोग्नेले भन्यो :- "He is my boss. I am going to assist a project of Sir,

थाहा छ ? तिमिलाई Sir को तलब कति छ । 5 lakh per month, one Ferrari car.

Do you know a fact? Sir loved one girl but she didn't get her. That's why he is

still unmarried. How much lucky the girl was, isn't it? Now a days "who can

love like that way?"

यो कुरा सुनेर बिचारि! केटि अक्क न बक्क रहि मुखबाट एक शब्दै फुटेन ।

Moral of the story: बर्तमान देखेर कहिले पनि नहास्नु र भबिष्य देखेर कहिल्यै नरुनु ।

Advertisement !!





Disclaimer
Copyright © 2009-15. All rights are reserved.