Home>Jokes & Humors>Aama Ma Shirt Pant Lagauchhu La

Aama Ma Shirt Pant Lagauchhu La !!

समयको बोली (बि-स- २०३४)

छोरी:- आमा म सर्ट पाइन्ट लगाउछु ल?

आमा:- तलाई!! समाजले के भन्छ भन्ने अलिकती पनि हेक्का भएनहै?

पर्दैन तेही चोली-फरिया लगा।

(बि-स- २०६६)

छोरी:- मम म स्कर्ट लगाउने है?

आमा:- लगा छोरी लगा, जे भएपनी कपडा चै लगा।

Advertisement !!



Disclaimer
Copyright © 2009-15. All rights are reserved.